global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ स्थानीय निर्वाचनमा भाग लिन ७९ दलले पाए मान्यता

स्थानीय निर्वाचनमा भाग लिन ७९ दलले पाए मान्यता

स्थानीय निर्वाचनमा भाग लिन ७९ दलले पाए मान्यता

आगामी बर्षको बैशाख ३० मा तोकिएको स्थानीय तहको निर्वाचनमा भाग लिनका ७९ दलले मान्यता पाएका छन् । निर्वाचनका लागि सहभागि हुनका लागि ८० दलले निवेदन दिएका थिए ।

त्यसमध्ये आयोगले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक अन्य दललाई मान्यता दिएको हो ।

आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ता आह्वान गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विवादित एउटा दलबाहेक सबैलाई मान्यता दिने निर्णय भएको जानकारी दिए ।

प्रकाशित समय : १३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु