काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

समीक्षाको आवाजमा गीत ‘बजाई देउ’ सार्वजनिक (भिडियो)

19.47K
shares

सुभाष पुरी र समीक्षा अधिकारीको आवाजमा ‘बजाई देउ’ बोलको गीत सार्वजनिक भएको छ । गायक पुरीकै शब्द रहेको गीतमा  बाबुल गिरीको लय सिर्जना रहेको छ । निर्देशक गौरव गिरीले भिडियोको निर्देशन गरेका हुन् ।

वसन्त कुँवरले दृश्य कैद गरेको भिडियोको सम्पादन बलभद्र कुँवरले गरेका हुन् । भिडियोमा चिरञ्जीवी सापकोटा र अञ्जना राउतको अभिनय रहेको छ ।

भिडियो :