काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

रचनाको आवाजमा ‘लौन के गरौँ’ सार्वजनिक (भिडियो)

12.94K
shares

रचना रिमालको आवाजमा 'लौन के गरौँ' बोलको गीत सार्वजनिक भएको छ । किरण पल्पसाको रचना र निर्माण रहेको गीतमा लय सिर्जना राहुल प्रधानले भरेका छन् । जयस बहादुर याखाको निर्देशन तथा कन्सेप्टमा तयार भएको भिडियोमा कलाकार इस्टु कार्की 'नेप्टी'सँग ह्याण्डसम मोडल प्रवीण डिसीको रोमान्स देख्न सकिन्छ ।

दीपक गिरीको सिनेम्याटोग्राफी रहेको भिडियोमा नृत्य निर्देशन सञ्जु चौधरीको रहेको छ । सम्पादन तथा रङ संयोजन भिडियोमा अमृत चापागाईँले गरेका छन् ।

भिडियो :