काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अनलाइन धन्दा चलाउने र धम्क्याउने चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

9.39K
shares

प्रहरीले चिनियाँ नागरिकसहित ३७ जनालाई नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको छ । टेलिफोन कल बाइपास गरेको तथा अनलाइन जुवाको धन्धा चलाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

सोमबार राति नयाँ बानेश्वर क्षेत्रबाट उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुले अनलाइनबाट जुवा खेलाउने र धम्क्याउने काम समेत गर्दै आएका थिए ।

थप अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी परिसरका एसपी  दीनेशराज मैनालीले जानकारी दिए ।