गृहपृष्ठ चारा घोटाला काण्ड: लालु यादवलाई ५ वर्ष जेल सजाय
चारा घोटाला काण्ड: लालु यादवलाई ५ वर्ष जेल सजाय
विहारका पूर्वमुख्यमन्त्री तथा आरजेडीका नेता लालु यादवलाई पाँचौँ चारा घोटला काण्डमा अदालतले ५ वर्ष जेल सजाय सुनाएको छ । विशेष अदालतले सोमबार यादवलाई ६० लाख भारु जरिवाना समेत तोकेको छ ।
लालुलाई अदालतले १५ जनवरीमा दोषी ठहर गरेको थियो । सो काण्डमा तानिएका ९९ जनामध्ये २४ जनालाई अदालतले सफाइ दिएको दिएको थियो ।
त्यस्तै, ४६ दोषीलाई तीन वर्ष जेल सजाय सुनाइएको थियो । यसअघि चारवटै चारा घोटला काण्डमा उनी दोषी ठहर भएका थिए ।
प्रकाशित समय : २१:२२ बजे


















