काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा
वि.सं.२०७८ पुस ३ शनिवार ०१:२२
shares

सरकारले उधौली पर्व र योमरी पून्ही-ज्यापु दिवस(धान्य पूर्णिमा)का अवसरमा देशभरका सम्बन्धित समुदायका लागि आइतबार बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ ।
गृह मन्त्रालयकाे सूचना :


























