गृहपृष्ठ ‘आई पे आयो, दक्षिणा पायो’ अफरमा पटेलले जिते एक लाख
‘आई पे आयो, दक्षिणा पायो’ अफरमा पटेलले जिते एक लाख
दशैं, तिहार र छठलाई लक्षित आई पे रेमिटले ल्याएको ‘आई पे आयो, दक्षिणा पायो’ अफरमार्फत विक्रमकुमार पटेलले एक लाख रुपैयाँ जितेका छन् । असोज १५ देखि कात्तिक २५ सञ्चालित अफरको ‘लक्की ड्र’मार्फत पटेल (IPAY 11660933379) विजेता बनेका हुन् ।
एक महिना लामो यस अफरमा ५ भाग्यशाली विजेताले दक्षिणा स्वरुप २ हजार रुपैयाँसमेत जितेका छन् । हरेक हप्ता भुक्तानी तिर्ने अन्य ५ साझेदारले पनि ५ हजार रुपैयाँ हात पारेका छन् ।
प्रकाशित समय : १७:०४ बजे



















