global ime bank Long Banner Ad

गृहपृष्ठ एमाले निर्वाचनका लागि ११ गते उम्मेदवारी दर्ता, १२ गते मतदान

एमाले निर्वाचनका लागि ११ गते उम्मेदवारी दर्ता, १२ गते मतदान

एमाले निर्वाचनका लागि ११ गते उम्मेदवारी दर्ता, १२ गते मतदान

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा ११ गते उम्मेदवारी दर्ता र १२ गते मतदान हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकमा निर्वाचन कमिटीका अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यतालिका पेश गरेका हुन् ।

प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईका अनुसार ११ गते उम्मेदवारी दर्ता, फिर्ता लगायतका प्रक्रिया पूरा हुनेछ । ‘१२ गते विहान ८ बजे नै मतदान सुरु हुनेछ,’ उनले भने । एमाले महाधिवेशन मंसिर १०-१२ चितवनमा हुँदैछ ।

प्रकाशित समय : १२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु