global ime bank Long Banner Ad

गृहपृष्ठ सेयर बजारमा झिनो सुधार

सेयर बजारमा झिनो सुधार

सेयर बजारमा झिनो सुधार

साताको दोस्रो दिन सोमबार सेयर बजारमा झिनो अंकले सुधार भएको छ । नेप्से परिसूचक ७.९० अंकले बढेर दुई हजार ७६५.४३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.२१ अंकले सुधार भएको छ ।

आज ५१ हजार ५२६ कारोबारबाट २२५ कम्पनीका ७५ लाख ६५ हजार ५१० कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम तीन अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँमा रोकिएको छ ।

महिला लघुवित्त वित्तीय संस्था र चन्द्रागिरी हिल्समा सोमबार लगानीकर्ताहरु झुम्मिएका छन् । सबैभन्दा धेरै बढ्ने कम्पनीमा यी दुई कम्पनीहरु देखिँदा सूर्या लाइफ इन्स्योरेन्स र कालिका पावर कम्पनीको सेयर मूल्य धेरै घटेको छ । 

प्रकाशित समय : २३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु