global ime bank Long Banner Ad

गृहपृष्ठ एमालेबाट पूर्वराज्यमन्त्री यादवले दिए राजीनामा

एमालेबाट पूर्वराज्यमन्त्री यादवले दिए राजीनामा

एमालेबाट पूर्वराज्यमन्त्री यादवले दिए राजीनामा

रुपन्देहीका एक एमाले नेताले पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् । पूर्वकृषि राज्यमन्त्रीसमेत रहेका एमाले नेता ओमप्रकाश यादव (गुल्जारी)ले शनिबार पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

मायादेवी गाउँपालिका-६ शिवपुर (मर्चवार)मा पत्रकार सम्मेलनको आयोजना गर्दै यादवले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह-इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले पार्टीको साधारण सदस्यमा भने रहने बताए ।

प्रकाशित समय : ००:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु