global ime bank Long Banner Ad

गृहपृष्ठ मेगा बैंकको नयाँ शाखा काँकडभिट्टामा विस्तार

मेगा बैंकको नयाँ शाखा काँकडभिट्टामा विस्तार

मेगा बैंकको नयाँ शाखा काँकडभिट्टामा विस्तार

मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ । प्रदेश नं. १ स्थित झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।

यो मेगा बैंकको २०२औं शाखा रहेको बैंकले जनाइएको छ । मेगा बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको छ । 

प्रकाशित समय : १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु