global ime bank Long Banner Ad

गृहपृष्ठ बैंक अफ काठमाण्डू र मोडर्न रेमिटान्सबीच सम्झौता

बैंक अफ काठमाण्डू र मोडर्न रेमिटान्सबीच सम्झौता

बैंक अफ काठमाण्डू र मोडर्न रेमिटान्सबीच सम्झौता

बैंक अफ काठमाण्डू लिमिटेडले मोडर्न रेमिटान्स प्रालिसँग देश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भुक्तानी सेवासम्बन्धी सम्झौतामा हस्ताक्षर गरी रेमिट्यान्स भुक्तानी कार्यको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा नेपालका विभिन्न भूभागमा रेमिट्यान्स सेवा पुर्‍याउने उद्देश्यले विश्वका विभिन्न स्थानहरुबाट माडर्न रेमिटान्स प्रालिमार्फत पठाएको रकम नेपाल भित्रिरहेको बैंकको सम्पूर्ण शाखा कार्यालयहरुमार्फत सरल र सुलभ रुपमा सम्बन्धितले भुक्तानी पाउन सक्नेछन् ।

बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालय, ८१ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु