global ime bank Long Banner Ad

गृहपृष्ठ पदबहाली गर्दै प्रदेश प्रमुख परियारले भने – इमानदारिताका साथ कानुन पालना गर्नेछु

पदबहाली गर्दै प्रदेश प्रमुख परियारले भने – इमानदारिताका साथ कानुन पालना गर्नेछु

पदबहाली गर्दै प्रदेश प्रमुख परियारले भने – इमानदारिताका साथ कानुन पालना गर्नेछु

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले आफ्नो कार्यकालमा इमानदारिताका साथ कानुन पालना गर्ने बताएका छन् ।

शुक्रबार प्रदेश प्रमुखको कार्यालयले गरेको स्वागत कार्यक्रममा उनले आफूले पाएको जिम्मेवारी अवसरको रूपमा लिएको बताए । उनले भने, 'यो जिम्मेवारी अवसरको रूपमा लिएको छु । नेपालको कानुनले दिएको अधिकारलाई इमानदारितापूर्वक पालना गर्दै कर्णालीबासी र यहाँको सम्पूर्ण विकासको सवालमा निष्पक्ष भएर सहयोग गर्नेछु ।'
 

प्रकाशित समय : १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु