global ime bank Long Banner Ad

गृहपृष्ठ नेविसंघको महामन्त्रीमा कपिलेश्वर यादव नियुक्त

नेविसंघको महामन्त्रीमा कपिलेश्वर यादव नियुक्त

नेविसंघको महामन्त्रीमा कपिलेश्वर यादव नियुक्त

नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको महामन्त्रीमा कपिलेश्वर यादवलाई नियुक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,'मुख्यसचिव नेपाली कांग्रेस पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठिक संरचना समायोजनका लागि भएको सहमतिअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको महामन्त्री पदमा सुनसरीका कपिलेश्वर यादवलाई नियुक्त गरेका छन् ।'

प्रकाशित समय : १२:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु