काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थप २००४ जनामा संक्रमण, १८४६ जना संक्रमणमुक्त

14.6K
shares

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ६५० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट एक हजार ६१९ जना र एन्टीजेन विधिबाट ३८५ जनामा संक्रमण पुष्टि भएको हो ।

अहिले नेपालमा ३३ हजार ९४६ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै बिहीबार एक हजार ८४६ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितमध्ये ७ लाख २१ हजार १८२ जना संक्रमणमुक्त भइसकेका छन् । त्यस्तै आज थप १६ जनाले ज्यान गुमाएका छन् । हालसम्म १० हजार ७८६ जनाको मृत्यु भइसकेको छ ।