काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मन्त्रिपरिषद्‌ बैठक बस्दै

12.58K
shares

आज मन्त्रिपरिषद्‌को बैठक बस्दैछ । आज ३ बजे सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक बस्‍न लागेको हो । देशभर फैलिएको कोभिड-१९ रोकथाम र नियन्त्रणबारे बैठक केन्द्रित हुने बताइएको छ ।

बैठकले अन्य केही महत्वपूर्ण निर्णय गर्न सक्‍ने एक मन्त्रीले बताए । उनका अनुसार आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफलसहित आवश्यक निर्णय हुने तय भएकाे छ ।