global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ४० ग्राहकको लाइन काटियो

४० ग्राहकको लाइन काटियो

४० ग्राहकको लाइन काटियो

पुस, २१ समयमा विद्युत महसुल नबुझाउदा ४० जना सेवाग्राहीको विद्युत लाइन विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले काटेको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्रले ५० हजारभन्दा बढी बक्यौता बाँकी रहेका २२० जना ग्राहकको विद्युत् लाइन काटिएको हो । महसुल रकम समयमा नबुझाउने र पटकपटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुदेव यादवले बताए ।

उहाँका अनुसार पहिलो चरणमा लामो समयदेखि बक्यौता रकम नबुझाउने ३ फेजका २२० जना ग्राहकको विद्युत् लाइन काटिने छ । ग्राहकबाट विद्युत् महसुलबापत करिब रु तीन करोडभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको छ ।

प्रकाशित समय : १८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु