गृहपृष्ठ आँबुखैरेनी र गोरखामा एनआईसी एसियाका दुई साखा

आँबुखैरेनी र गोरखामा एनआईसी एसियाका दुई साखा

आँबुखैरेनी र गोरखामा एनआईसी एसियाका दुई साखा

पुस, २५- तनहुँको आँबुखैरेनी गाउँपालिका र गोरखा नगरपालिका हरमटारीमा एनआईसी एसिया बैंकले थप २ नयाँ शाखाहरु संचालनमा ल्याएको छ ।
गोरखा शाखाको जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशी तथा तनहुँ शाखाको आँबुखैरेनी गाँउपालिकाका अध्यक्ष गिर बहादुर थापाले बैंकको उदघाटन गरे।
यी २ शाखा समुद्घाटनसँगै बैंकका अधिराज्यभर १५६ शाखा कार्यालयहरु संचालनमा आएका छन्। १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकलाई बैंकले सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित समय : १४:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु