गृहपृष्ठ श्रीमतीको हत्या
श्रीमतीको हत्या

सुरुङ्गा- झापाको अर्जुनधारा नगरपालिका–१ निवासी तेइस वर्षीय दिनेश गहतराजले सत्र वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए । लेनिषा १५ दिनकी सुत्केरी रहेको बताइएको छ । हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित समय : १४:३० बजे