global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ जिप दुर्घटनामा दुई जनाको मृत्य

जिप दुर्घटनामा दुई जनाको मृत्य

जिप दुर्घटनामा दुई जनाको मृत्य

बझाङ  । बझाङमा आज भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । छबिस पाथीभेराको ब्याासी थलाराबाट भााडेबजारतर्फ जाादै गरेको से १ ज ६१५ नम्बरको जिप नेटारेल्यामाटी भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा छबिस पाथीभेरा गाउापालिका–५ की ५२ बर्षिया सोनकोसा जाग्री र ४८ बर्षिया रुद्रा जाग्रीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक ऋषिराम काडेलले जानकारी दिनुभयो । दुर्घटनामा २ जना घाईते पनि भएका छन् । उनीहरुको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु