global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बिरामीलाइ अवसर

बिरामीलाइ अवसर

बिरामीलाइ अवसर

काठमाडौं। बल्खुस्थित वयोधा हस्पिटलले घुँडाको जोर्निको पिडीत बिरामीको लागि यही चैत १९ देखि २३ सम्म विषेश सहुलियत दरमा उपचार गरिने भएको छ । अत्याधुनिक प्रविधिबाट वरिष्ट डाक्टरद्धारा विशेष सहुलियत दरमा घुँडाको जोर्निको प्रत्यारोपन, शल्याक्रिया गरिने भएको छ । अपरान्ह १२ देखि २ बजे सम्म ५ दिन गरिने परिक्षनमा अग्रिम नाम दर्ता अनिवार्य गरिएको जानकारी हस्पिटलका प्रशासकिय अधिकृत राजनकुमारले बताए ।
उनको अनुसार विरामीको आर्थिक अवस्थालाई मध्यनजर गरी यो सेवा उपलब्ध गराएको हो ।
सञ्जय श्रेष्ठ

प्रकाशित समय : १९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु