गृहपृष्ठ बिरामीलाइ अवसर

बिरामीलाइ अवसर

बिरामीलाइ अवसर

काठमाडौं। बल्खुस्थित वयोधा हस्पिटलले घुँडाको जोर्निको पिडीत बिरामीको लागि यही चैत १९ देखि २३ सम्म विषेश सहुलियत दरमा उपचार गरिने भएको छ । अत्याधुनिक प्रविधिबाट वरिष्ट डाक्टरद्धारा विशेष सहुलियत दरमा घुँडाको जोर्निको प्रत्यारोपन, शल्याक्रिया गरिने भएको छ । अपरान्ह १२ देखि २ बजे सम्म ५ दिन गरिने परिक्षनमा अग्रिम नाम दर्ता अनिवार्य गरिएको जानकारी हस्पिटलका प्रशासकिय अधिकृत राजनकुमारले बताए ।
उनको अनुसार विरामीको आर्थिक अवस्थालाई मध्यनजर गरी यो सेवा उपलब्ध गराएको हो ।
सञ्जय श्रेष्ठ

प्रकाशित समय : १९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु