global ime bank Long Banner Ad

गृहपृष्ठ बन्ने भयो निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल

बन्ने भयो निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल

बन्ने भयो निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । निजगढको दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउने भएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयको पदभार सम्हाल्दै मुख्य प्राथमिकता निजगढ विमानस्थल भएको र यसको निर्माण कार्य तीव्र रुपमा अघि बढाइने बताए । निजगढ विमानस्थललाई चाँडो प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । सचिव कृष्णप्रसाद देवकोटाले विभिन्न निर्णय पढेर सुनाउँदै गर्दा मन्त्री अधिकारीले भन्नुभयो, “मुख्य प्राथमिकता निजगढ हो, यो मेरो मात्र भन्ने नठान्नुस् राज्यकै प्राथमिकताको आयोजना पनि हो ।” २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन ‘भिजिट नेपाल इयर’ चीन र भारत केन्द्रीय पर्यटन प्रवद्र्धनलाई तीब्रता दिने पहिलो निर्णयमा परेका छ । २०२० मा १५ लाख पर्यटक पु¥याउने गरी भ्रमण वर्ष मनाउन लागेको हो ।

प्रकाशित समय : १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु