nmb bank

गृहपृष्ठ प्रदेश १ का मुख्यमन्त्री राष्ट्र बैंकको गेस्टहाउसमा !

प्रदेश १ का मुख्यमन्त्री राष्ट्र बैंकको गेस्टहाउसमा !

प्रदेश १ का मुख्यमन्त्री राष्ट्र बैंकको गेस्टहाउसमा !

विराटनगर, ११ फागुन । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईका लागि जहदा रोडमा एउटा घर तयार पारिएको थियो, तर अपायक र असुरक्षित भएको भन्दै उनी राष्ट्र बैंकको गेस्टहाउसमा बसिरहेका छन् ।

आन्तरिक मामिलामन्त्री हिक्मत कार्की फुड एन्ड फन रिसोर्टमा र आर्थिक मामिला मन्त्री इन्द्र आङबो होटल स्वागतमा छन् । पर्यटनमन्त्री जगदीश कुसियत ४० किमि टाढा कोसी गाउँपालिका (सुनसरी)स्थित निवासबाट आउँछन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेका घर भने नजिकै भएकाले आउँजाउ गर्न सजिलो छ । नयाँ पत्रिकाबाट ।

प्रकाशित समय : ०६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु