गृहपृष्ठ विद्वान स्टेफन हकिङको ७६ वर्षको उमेरमा निधन
विद्वान स्टेफन हकिङको ७६ वर्षको उमेरमा निधन
लण्डन — भौतिकशास्त्रका विद्वान स्टेफन हकिङको ७६ वर्षको उमेरमा लण्डनमा निधन भएको छ । ब्ल्याक होलका बारे विभिन्न नयाँ तथ्य पहिल्याउने भौतिकशास्त्रमा अल्बर्ट आइन्स्टाइनपछिका वैज्ञानिक मान्ने गरिन्छ।
प्रकाशित समय : १६:१५ बजे