गृहपृष्ठ विद्वान स्टेफन हकिङको ७६ वर्षको उमेरमा निधन

विद्वान स्टेफन हकिङको ७६ वर्षको उमेरमा निधन

विद्वान स्टेफन हकिङको ७६ वर्षको उमेरमा  निधन

लण्डन — भौतिकशास्त्रका विद्वान स्टेफन हकिङको ७६ वर्षको उमेरमा लण्डनमा निधन भएको छ । ब्ल्याक होलका बारे विभिन्न नयाँ तथ्य पहिल्याउने भौतिकशास्त्रमा अल्बर्ट आइन्स्टाइनपछिका वैज्ञानिक मान्ने गरिन्छ।

 

प्रकाशित समय : १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु