काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अष्ट्रेलियाले डेनमार्कलार्इ बराबरीमा राेक्याे

13.94K
shares

रूसमा जारी विश्वकप फुटबलकाे विहिबारकाे खेलमा डेनमार्क र अष्ट्रेलियाबीचकाे खेल बराबरीमा  टुंगिएकाे छ ।

खेलमा सुरूवाती अग्रता लिएकाे डेनमार्कले अग्रता कायम गर्न नसक्दा अष्ट्रेलियासँग बराबरीमा चित्त बुझाउनु परेकाे हाे ।  डेनमार्कका क्रिस्टियन एरिक्सेनले गाेल गर्दै टिमलार्इ अग्रता दिलाएकाे भए पनि त्यसलार्इ कायम राख्न नसक्दा खेल बराबरीमा टुंगीएकाे हाे । अष्ट्रेलियाका जेडिनाकले डेनमार्कविरूद्ध बराबरी गाेल फर्काएका थिए ।