गृहपृष्ठ डा. केसीलार्इ टुँडीखेलबाट शिक्षण अस्पताल लगियाे

डा. केसीलार्इ टुँडीखेलबाट शिक्षण अस्पताल लगियाे

डा. केसीलार्इ टुँडीखेलबाट शिक्षण अस्पताल लगियाे

जुम्लाबाट अाज काठमाडाैं ल्याइएका डा. गाेविन्द केसीलार्इ उपचारका लागि शिक्षणा अस्पताल महाँराजगञ्ज लगिएकाे छ । २० दिनदेखि जुम्लामा अनसनरत उनकाे स्वास्थ्यस्थिती खस्कँदै गएपछि सरकारले ‘जबर्जस्ती’ काठमाडाैं ल्याएकाे हाे ।

डा. केसीलार्इ उपचारार्थ ल्याइने भएपछि शिक्षण अस्पतालका डाक्टरहरू तयारी अवस्थामा रहेका छन् । जुम्लाबाट सेनाकाे हेलिकप्टरमा काठमाडाैं ल्याइएका उनलार्इ टुँडीखेलमा अवतरणा गरी शिक्षण अस्पताल लगिएकाे हाे ।

प्रकाशित समय : ०१:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु