global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री निवास बालुवाटारबाट अधिकारकर्मी पक्राउ

प्रधानमन्त्री निवास बालुवाटारबाट अधिकारकर्मी पक्राउ

प्रधानमन्त्री निवास बालुवाटारबाट अधिकारकर्मी पक्राउ

प्रधानमन्त्री निवास बालुवाटारबाट धर्ना दिइरहेका २० भन्दा बढी अधिकारकर्मी पक्राउ परेका छन् । नागरिक स्वतन्त्रताको पक्षमा मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरी अधिकारकर्मीहरुलाई पक्राउ गरेको हो ।

प्रक्राउ पर्नेहरुमा कृष्ण पहाडी, गंगाधर अधिकारी, कृष्ण कडेल, टिका पौडेललगायतका छन् । उनीहरु डा. गोविन्द केसीका माग पूरा गरी जीवनरक्षा गर्न माग गर्दै धर्ना बसेका थिए ।

प्रकाशित समय : २०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु