global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्वमन्त्री विश्वकर्मा पक्राउ

पूर्वमन्त्री विश्वकर्मा पक्राउ

पूर्वमन्त्री विश्वकर्मा पक्राउ

 

नेपाल प्रहरीले पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मालाई पक्राउ गरेको छ । विप्लब समूहका प्रवक्तासमेत रहेका उनीसहितका केन्द्रीय नेताहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

कुनै समय एउटै पार्टीमा रहेर जनयुद्ध गरेका रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएको बेला विश्वकर्मासहितका केन्द्रीय नेताहरु पक्राउ परेका हुन् । बिस्फोट तथा चन्दा असुली मुद्धामा फरार रहेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : २०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु