global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ‘यो पागल मन’ असार २९ देखि देशभर

‘यो पागल मन’ असार २९ देखि देशभर

‘यो पागल मन’ असार २९ देखि देशभर

चलचित्र ‘यो पागल मन’ असार २९ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ । प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो पागल मन’ को पोस्टरसमेत सार्वजनिक भइसकेको छ ।

कल्याण अधिकारीले निर्देशन गरेको यो पागल मनमा ऋचा सिंह ठकुरी, विनोद न्यौपाने, गौरी मल्ल, राजेश ढुंगाना, मनिस भण्डारी, विशाल श्रेष्ठ एनी कुँवरलगायतको अभिनय देख्न पाइने छ ।

विरेन्द्रमुमार यादव तथा कल्याण अधिकारीले निर्माण गर्न लागेको चलचित्रमा अर्जुन पोखरेलले संगित दिएका छन् । त्यसैगरी सम्भु सापकोटाले क्यामरा चलाएका छन् भने अनिल गौतमले सम्पादन गरेका हुन् ।

प्रकाशित समय : १९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु