काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नारायणगढ–मुग्लिङ सडकखण्ड फेरि अवरुद्ध

11.72K
shares

नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । विभिन्न ठाउँमा पहिरो झरेकाले सो सडकखण्ड अवरुद्ध भएको हो । कालीखोला, जलवीरे र चारकिलोमा पहिरो झरेकाले गएरातिदेखि नै सडक अवरुद्ध भएको हो ।

अहिले पानी परिरहेकाले पहिरो हटाउन कठिन भएको प्रहरीले जनाएको छ । यसअघि सोमबार साँझ पनि परिहोले सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै यातायातका साधन र यात्रु अलपत्र परेका छन् ।