गृहपृष्ठ मनै लोभ्याउने मुहान पोखरी (फोटो फिचर)
मनै लोभ्याउने मुहान पोखरी (फोटो फिचर)
यो ठाउँ भक्तपुरको मुहान पोखरी भनेर चर्चित छ । नाम मुहान पोखरी भए पनि भक्तपुरको बागेश्वरीमा रहेको यो एउटा सानो खोला हो । पानीलाई व्यवस्थित र फिल्टर गर्न यहाँ आकर्षक बाँध कसिएको छ । सोही बाँधबाट पानी छरिएर झर्ने भएकाले विभिन्न ठाउँबाट यहाँ आइपुग्ने किशोर-किशोरीहरुले सानो ‘झर्ना’को आनन्द लिने गरेका छन् । कमल विनायकको भत्केको पाटी हुँदै जाँदा नगरकोट जाने बाटोबाट छुट्टिएर दायाँ बागेश्वरतर्फ गएपछि मुहान पोखरीमा पुगिन्छ ।
गैरनाफामूलक सामाजिक र सांस्कृतिक संस्था जट्टाधारी नित्यनाथ एकीकृत बाजं खलःका विद्यार्थी मुहान पोखरीमा रमाउँदै ।















तस्बिर : सुनिल प्रधान/न्युज काराेबार
प्रकाशित समय : ००:३४ बजे

















