global ime bank Long Banner Ad

गृहपृष्ठ मुक्तिनाथ बैंकका ग्राहकलाई गोदावरी भिलेज रिसोर्ट र होटल ग्रिनवीच भिलेजमा छुट

मुक्तिनाथ बैंकका ग्राहकलाई गोदावरी भिलेज रिसोर्ट र होटल ग्रिनवीच भिलेजमा छुट

मुक्तिनाथ बैंकका ग्राहकलाई गोदावरी भिलेज रिसोर्ट र होटल ग्रिनवीच भिलेजमा छुट

मुक्तिनाथ विकास बैंक तथा गोदावरी भिलेज रिसोर्ट र होटल ग्रिनवीच भिलेजबीच सम्झौता भएको छ । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र गोदावरी तथा होटल ग्रिनवीचका तर्फबाट प्रबन्ध निर्देशक प्रविन आचार्यले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार मुक्तिनाथका डेविट तथा क्रेडिट कार्ड भएका सबै ग्राहकले ती होटलमा सेवा सुविधा लिएबापत लाग्ने सम्पूर्ण खर्चमा १० प्रतिशत छुट पाउनेछन् ।

प्रकाशित समय : १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु