काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाढी पहिरोबाट १ सय जनाको मृत्यु, १ सय ४३ जना घाइते

12.2K
shares

बाढी पहिरोबाट यो वर्ष १ सय जनाको मृत्यु भएको छ । अन्य १ सय ४३ जना घाइते भएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले गत असारदेखि भदौ २७ सम्म १ सय जनाको मृत्यु भएको जानकारी गराएका हुन् ।

बाढी पहिरोबाट झण्डै १ हजार घर परिवार विस्थापित भएका छन् । उनीहरुको राहत र उद्धारको काम भएको भन्दै छिट्टै भौतिक संरचानाको निर्माण गरिने गृहमनत्री थापाले प्रतिबद्धता जनाए ।