काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मलेसियामा एक नेपालीको मृत्यु

13.65K
shares

मलेसियामा ट्याक्सीको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । शुक्रबार मलेसियाको जोहोरबारु सडक पार गर्ने क्रममा ट्याक्सीको ठक्करबाट बझाङ केदारस्युँ गाउँपालिका–५ बाँझका ३० वर्षीय मानबहादुर बोहोराको मृत्यु भएको हो ।

बोहोरा बिगत सात वर्षदेखि मलेसियाको सिनामो सोफा कम्पनीमा काम गर्दै आएका थिए । मृतक बोहोराको शव काठमाडौं ल्याउने तयारी गरिएको छ ।