global ime bank Long Banner Ad

गृहपृष्ठ पोखरामा श्रीमानले श्रीमतीको हत्या गरे

पोखरामा श्रीमानले श्रीमतीको हत्या गरे

पोखरामा श्रीमानले श्रीमतीको हत्या गरे

कस्कीको पोखरामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । पोखरा महानगरपालिका ३२ खुदीका ५२ बर्षीय ऐनबहादुर गुरुङले बुधबार राति ढुंगाले प्रहार गरेर श्रीमती ६० बर्षीया श्रीमाया गुरुङको हत्या गरेका हुन् ।

प्रहरीले श्रीमती हत्या गर्ने ऐनबहादुरलाई पक्राउ गरेको छ । जेठी श्रीमतीको मृत्यु भएपछि उनले श्रीमायासँग दोस्रो विवाह गरेका थिए । घटनाका विषयमा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु