global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल मेडिसिटी अस्पलातमा डिजास्टर ड्रिल

नेपाल मेडिसिटी अस्पलातमा डिजास्टर ड्रिल

नेपाल मेडिसिटी अस्पलातमा डिजास्टर ड्रिल

प्राकृतिक विपद्बाट निम्तिन सक्ने दुर्घटनाको पूर्वतयारी उद्धार र उपचारका लागि तयारी अवस्थामा रहन नेपाली र अमेरिकी सेनाको संयुक्त टोलीले नेपाल मेडिसिटी अस्पतालमा डिजास्टर ड्रिल गरेको छ ।

जुनसुकै बेला पनि आइपर्न सक्ने प्रकोप र जोखिम न्यूनिकरणमा अस्पताल समेत तयारी अवस्थामा रहनुपर्ने हुदाँ भएकाले यो अभ्यास गरिएको मेडिसिटीका अस्पतालका आकस्मिक विभाग प्रमुख डा. सञ्जय कार्कीले बताए ।

अस्पतालका महाप्रबन्धक विजय रिमालले आकस्मिक अवस्थामा सेना र स्वास्थ्यकर्मीको समन्वय अत्यन्तै आवश्यक रहेको भन्दैे ले यस जुनसुकै परिस्थितिमा नहड्बडाई काम गर्नुपर्ने बताए ।

अभ्यासका लागि अस्पतालको मेडिकल टिमले सम्पुर्ण आवश्यक चिकित्सक, नर्स, औषधि, जनशक्ति र प्रविधिको व्यवस्थापन गरेको थियो ।

प्रकाशित समय : ०२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु