काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेकपाको सचिवालय बैठक आज बस्दै

15.58K
shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटरमा साँझ बैठक बस्ने नेताहरुले बताएका छन् । बैठकमा एकीकरण, पोलिट्ब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन र सरकारको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा एसिया प्सासिफिक समिटमा सरकारको सहभागिताको विषयमा समेत छलफल हुने एक नेताले जानकारी दिए। सो सम्मेलनमा सरकारको सहभागिताको विषयमा नेकपाकै नेताले असन्तुष्टि जनाउँदै आएका छन् ।