काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग १६)

27.13K
shares

१. प्रथम विश्वयुद्धको तत्कालीन कारण के थियो ?
– अस्ट्रियाका युवराजाको हत्या
२. श्री भोगिनी को थिइन् ?
– मनदेवकी रानी
३. कागतीको रसमा कुन एसिड पाइन्छ ?
– सिट्रिक एसिड
४. सूर्यको तेजदेखि लाग्ने डरलाई के भनिन्छ ?
– हेलियोफोबिया
५. चमेरे गुफा कास्कीमा पर्छ भने विचित्र गुफा कहाँ पर्छ ?
– गुल्मी
६. नेपालकै अग्लो झोलुंगे पुल पर्वतको कुन खोलामा छ ?
– मोदीखोला
७. खेलाडी मिलेमतो अभियानमा दिइने कार्ड कुन हो ?
– कालो कार्ड
८. नेपालमा नर्सिङ दिवस कहिले मनाइन्छ ?
– माघ १५
९. नेपाल सम्वतको सुरुवात कहिलेबाट भएको हो ?
– वि.सं. ९३६
१०. चिलिमे जलविद्युत् आयोजना रसुवामा पर्छ भने चमेलिया जलविद्युत परियोजना कुन जिल्लामा पर्छ ?
– दार्चुला
११. अंग्रेजी अक्षर ‘एस’ सँग मिल्दोजुल्दो महासागर कुन हो ?
– आन्ध्र महासागर
१२. मोहनदास करम चन्द गान्धीको नाम महात्मा गान्धी कसले नामकरण गरेका हुन् ?
– रविन्द्रनाथ टेगोर
१३. विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटल एभरेस्ट भ्यु कुन देशको लगानीमा बनेको हो ?
– जापान
१४. खानेकुराहरु एकआपसमा जेलिँदै जाँदा बनेको सञ्जाललाई के भनिन्छ ?
– खाद्यजाल
१५. अभिलेख अदालत भनेर कुन अदालतलाई बुझिन्छ ?
– सर्वोच्च अदालत
१६. नेपालको संविधान २०७२ मा मौलिक हकअन्तर्गत देशनिकालाविरुद्धको हक कुन धारामा छ ?
– धारा २२
१७. युरोपेली आयोगका प्रधान कार्यालय कहाँ छ ?
– नर्वे ओस्लोमा
१८. सर्वप्रथम विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको सम्पदा कुन हो ?
– सगरमाथा राष्ट्रिय निकुञ्ज
१९. थाप्ले भञ्ज्याङ कुन जिल्लामा पर्छ ?
– गोरखा
२०. महमा कुुन तत्व सबैभन्दा धेरै पाइन्छ ?
– कार्बोहाइड्रेड