काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गुण्डागर्दी गरेको आरोपमा वडाअध्यक्ष पक्राउ

14.68K
shares

कुटपीट गरेको आरोपमा मानेभञ्ज्याङ गाउँपालिका ६ का वडा अध्यक्ष हेमराज राई पक्राउ परेका छ । प्रहरीका अनुसार रक्सी खाएर सर्वसाधरण र स्थानीय व्यवसायीमाथि हातपात गरेपछि राईलाई पक्राउ गरिएको हो । राईले मापसे गरेर अर्पण आयल हर्कपुरका सञ्चालक र स्थानीय युवा ठाकुर अधिकारीलाई पिटेका प्रहरीले जनाएको छ ।

मासपे गरेर आयल स्टोरमै पुगी गलत हर्कत गरेकाले पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख अनन्तराम शर्माले बताए । अनुसन्धान गरेर सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाइने उनको भनाइ छ ।