काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जडिबुटीबाट पेस्तोल र लागुऔषधसहित दुई जना पक्राउ

12.62K
shares

काठमाडौंको जडिबुटीबाट रिभल्बर पेस्तोल र लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दी–३ का २७ वर्षीय मनपुरण चौधरी र भुवन परियार छन् ।

ज ११ प ४८६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट एक थान रिभल्बर र लागुऔषध नाईट्रभेट ट्याब्लेट ८४० वटा बरामद गरिएको महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।