काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बसेको परिषदको बैठक निष्कर्षविहीन

10.37K
shares

प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार  बैठक बसेको थियो ।

प्रधानन्यायाधीशका लागि न्याय परिषदले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराराको नाम पठाएको थियो । जोशी यसअघि नै संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएका हुन् ।