काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पर्यटन मन्त्री पौडेल र भारतीय राजदूत दलैलाबीच भेटवार्ता

1.62K
shares

ai logo सारांश

  • नेपालका लागि भारतीय राजदूत सुधाकर दलैलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग भेटवार्ता गरेका छन् ।
  • शुक्रबार भएको भेटमा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार, जनस्तरको सम्बन्ध र पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको छ ।
  • भेटका क्रममा नेपाल र भारतबीचको निकट मित्रता तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो ।

काठमाडौं । नेपालका लागि भारतीय राजदूत सुधाकर दलैलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग भेटवार्ता गरेका छन् ।

शुक्रबार भएको भेटमा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार, जनस्तरको सम्बन्ध र पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको छ ।

भेटका क्रममा नेपाल र भारतबीचको निकट मित्रता तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो ।

भेटमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै पर्यटन तथा आपसी सहकार्यका क्षेत्रमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।