गृहपृष्ठ आईपीएल : मुम्बईले हैदरावादलाई ४० रनले हरायो
आईपीएल : मुम्बईले हैदरावादलाई ४० रनले हरायो
इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई ४० रनले हराएको छ ।
राजीव गान्धी अन्तर्राष्ट्रिय मैदानमा हैदरावादले टस जितेर बलिङ रोजेको थियो ।
पहिले ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनाएको थियो । १३७ रनको लक्ष्य पछ्याएको हैदरावाद १७.४ ओभरमा ९६ रनमा अलआउट भयो ।
प्रकाशित समय : १३:०५ बजे


















