गृहपृष्ठ म्यान्चेस्टर सिटी एफए कप फुटबलको फाइनलमा
म्यान्चेस्टर सिटी एफए कप फुटबलको फाइनलमा
म्यान्चेस्टर सिटी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको सेमिफाइनल खेलमा ब्राइटनलाई १–० गोलले पराजित गर्दै सिटीे फाइनलमा प्रवेश गरेको हो ।
सिटीको लागि गाब्रियल जिससले गोल गरे । हारसँगै ब्राइटनले फाइनल पुग्ने अवसर गुमायो । सिटीले अब उपाधिका लागि वुल्भ्स र वाटफोर्डबीचको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित समय : १३:१५ बजे


















