गृहपृष्ठ युभेन्ट्स सिरी ‘ए’ को उपाधि नजिक, एसी मिलान पराजित
युभेन्ट्स सिरी ‘ए’ को उपाधि नजिक, एसी मिलान पराजित
इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले एसी मिलानलाई हराएको छ । शनिबार राति भएको खेलमा शीर्ष स्थानको युभेन्ट्सले एसी मिलानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
युभेन्ट्सलाई जित दिलाउन पाउल डीबला र मोइस किनले एक एक गोल गरे । उता मिलानका क्रिजेस्टोफ पियाटकले एक गोल गरे । जितसँगै युभेन्ट्स उपाधि नजिक पुगेको छ
प्रकाशित समय : १३:२६ बजे


















