global ime bank Long Banner Ad

गृहपृष्ठ लेस्टर सिटी, क्रिष्टल प्यालेस र बर्न विजयी

लेस्टर सिटी, क्रिष्टल प्यालेस र बर्न विजयी

लेस्टर सिटी, क्रिष्टल प्यालेस र बर्न विजयी

इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी, क्रिष्टल प्यालेस र बर्न विजयी भएका छन् । शनिबार राति भएको खेलमा लेस्टर सिटीले रेलिगेशन जोनको हडर्सफिल्ड टाउनलाई ४–१ ले हरायो ।

त्यस्तै बर्नलेले एएफसी बर्नमाउथलाई ३–१ ले हरायो । क्रिष्टल प्यालेसले न्युक्यासल युनाइटेडमाथि १–० को जित निकालेको हो ।

प्रकाशित समय : १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु