global ime bank Long Banner Ad

गृहपृष्ठ पुल भत्किएपछि परा राज्यमा संकटकालको घोषणा

पुल भत्किएपछि परा राज्यमा संकटकालको घोषणा

पुल भत्किएपछि परा राज्यमा संकटकालको घोषणा

ब्राजिलको परा राज्यमा एक डुंगा पुलमा ठोक्किएपछि ८ सय ६० मिटर लामो पुल भत्किएको छ । मोजु नदीमा रहेको पुलमा डुंगा ठोक्किदा सो पुल भत्किएको हो ।

बीबीसीका अनुसार डुंगा ठोक्किदा पुलको २ सय मिटर लामो खण्ड भत्किएकोे छ । पुल भत्किएपछि परा राज्यका गभर्नर हेल्दर बारबल्होले संकटकालको घोषणा गरेका छन् ।

पुल भत्किदा २ वटा कार नदीमा खसेको उद्धारको काम भइरहेको छ । घटनबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

प्रकाशित समय : १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु