गृहपृष्ठ सरकारको लोकप्रिय काम देखेर केही शक्ति अत्तालिए : सञ्चारमन्त्री

सरकारको लोकप्रिय काम देखेर केही शक्ति अत्तालिए : सञ्चारमन्त्री

सरकारको लोकप्रिय काम देखेर केही शक्ति अत्तालिए : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको लोकप्रिय काम देखेर केही शक्ति अत्तालिएको बताएका छन् ।

लहानमा पत्रकारसँय सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले भने, ‘मुलुकलाई समृद्ध बनाउन सरकारले बलियो जग हाल्ने गरिरहेको छ,सरकारको लोकप्रिय काम देखेर केही शक्ति अत्तालिएका छन् ।’

उनले अबको पाँच वर्षभित्रमा मुलुकमा ठूलो आर्थिक रुपान्तरण हुने दाबी गरे । सामाजिक सञ्जालको प्रयोग गरेर सरकारको आलोचना गरिरहेको भन्दै उनले अबको पाँच वर्षमा काम गरेर जवाफ दिने बताए ।

प्रकाशित समय : २०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु