गृहपृष्ठ भोलिदेखि बागमतीमा मोटरबोट चल्ने

भोलिदेखि बागमतीमा मोटरबोट चल्ने

भोलिदेखि बागमतीमा मोटरबोट चल्ने

आइतबारदेखि बागमतीमा मोटरबोट चल्ने भएको छ । सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि मोटरबोट सञ्चालन हुने भएको हो ।

विसं २०७६ वैशाख १ गतेबाट सञ्चालन हुने गरी रौतहटको बागमती क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्म मोटरबोट सञ्चालन गर्न लागिएको हो ।

११ सिट क्षमताको मोटरबोट सञ्चालन हुने छ । हाल चितवनको नारायणी नदीमा सञ्चालित ११ सिट रहेको मोटरबोटलाई नै बागमतीमा लगेर सञ्चालन गरिने छ ।

प्रकाशित समय : २०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु