global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेश १ को नाम खुम्बूवान, लिम्बूवान राख्न माग

प्रदेश १ को नाम खुम्बूवान, लिम्बूवान राख्न माग

प्रदेश १ को नाम खुम्बूवान, लिम्बूवान राख्न माग

प्रदेश १ को नाम र स्थायी राजधानी टुंगो लगाउने गृहकार्य भइरहेका बेला खुम्बूवान राष्ट्रिय मोर्चाले खुम्बूवान, लिम्बूवान नामांकन गर्न माग गरेको छ ।

मोर्चाको मोरङ जिल्ला समितिले जिल्ला प्रशासन कार्यालय मार्फत प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई सो मागसहितको ज्ञापनपत्र बुझाएको हो । मोर्चाले आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी मार्फत मुख्यमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

मोर्चाको ज्ञापनपत्रमा प्रदेशको नामांकन गर्दा जातीय पृष्ठभूमिको आधारमा राजनीतिक अधिकार पनि समावेश हुनुपर्ने उल्लेख छ ।

प्रकाशित समय : २१:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु